राष्ट्रपतिमा को ? भण्डारी कि खनाल ?

काठमाडौं । निर्वाचन आयोगले फागुन २९ गतेका लागि राष्ट्रपति चुनावको मिति तोकेको छ । आयोगले मिति तोकेसँगै वर्तमान राष्ट्रपतिलाई नै दोहोर्‍याउने कि नयाँ अनुहार ल्याउनेबारे एमालेमा छलफल सुरु भएको छ । राष्ट्रपतिका लागि वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी, पूर्वप्रधानमन्त्री झलनाथ खनाल, माधव नेपाल, पूर्वसभामुख सुवास नेम्वाङको नाम चर्चामा छ । तर पछिल्लोपटक नेपाल र नेम्वाङ राष्ट्रपति … Continue reading राष्ट्रपतिमा को ? भण्डारी कि खनाल ?